संविधानलाई सर्वस्वीकार्य बनाउनुको विकल्प छैन

पर्सा – संविधानमा सबैको भावनालाई समेट्न सके मुलुक अझै बलियो हुने बताइएको छ । सानो पाइलाले बुधबार वीरगञ्जमा आयोजना गरेको ‘नेपालको संविधान २०७२ मा जनताको अवधारणा’ विषयक दुई दिने अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताले अधिकारका विषयमा देखापरेका असन्तुष्टिलाई संविधान संशोधनबाट जति छिटो सम्बोधन गर्न सके त्यति नै चाँडो मुलुक समृद्धिको पथमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो … Continue reading संविधानलाई सर्वस्वीकार्य बनाउनुको विकल्प छैन